सिनेमा ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’को छायांकन सुरु

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’को छायांकन सुरु भएको छ । सोमबार मुस्ताङबाट सिनेमाको छायांकन सुरु भएको हो । छायांकनको सेड्युल ३५ दिन रहेको कार्यकारी निर्माता मणिराम पोखरेलले जानकारी दिए । सिनेमाको छायांकन मुस्ताङमा हुनेछ । सिनेमालाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । उनी निर्माता पनि हुन् । कार्यकारी निर्मातामा…