द सिनेमा टाइम्स, काठमाडौं । फागुनको १ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘कल्ली’को ३ पोस्टर सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रचार आरम्भ गरेको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो सिनेमाको पोष्टरमा कलाकारहरुको फरक फरक गेटअप देख्न सकिन्छ । महेश दवाडीको लेखन रहेको यो सिनेमामा कथा र निर्देशक लक्ष्मण सुनारको छ । सार्वजनिक पोष्टरमा नायक…