द सिनेमा टाइम्स, काठमाडौं । अनमोल स्टारर सिनेमा ‘जेरी अन टप’ले प्रदर्शनको नवौं दिनमा एकै दिन एक करोडभन्दा माथि ग्रसकसलेक्सन गरेको छ । ‘जेरी अन टप’को नवौँ दिनमा हिजो शनिबार मात्रै बक्सअफिस रिपोर्ट १ करोड १ लाख ३२ हजार ८ सय १३ रुपैयाँ ३३ पैसा कलेक्सन गरेको जानकारी प्राप्त भएको छ । असोज ३१ गतेबाट…