द सिनेमा टाइम्स, काठमाडौं । छायाँलय फिल्म्सले फिचर सिनेमा ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा गरेको छ। सिनेमाको आज बिहान काठमाडौंस्थित कमलादी गणेस्थानमा शुभमुहुर्त गरिएको थियो । ह्वाइट एलिफन्ट मोशन पिक्चरसँगको सहकार्यमा बन्ने यो सिनेमाफिल्मको छायांकन आगामी नोभेम्बरदेखि सुरु हुनेछ । हिमाली क्षेत्रको कठोर र भव्य परिवेशमा आधारित सिनेमामा परिक्षा लिम्बु, कर्मा, सुनील थापा, मेनुका प्रधान, साजन…