सिनेमा ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक टंक बुढाथोकीले सिनेमा ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक गरेका छन । सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरु अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामा र रवीन्द्र झालाई देखन सकिन्छ । यसअघि सार्वजनिक भएको सिनेमाको पोस्टरमा अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो । टंक बुढाथोकीको…