जीवन शाहीको लेखन तथा निर्देशन रहने ‘स्त्री’को शुभमुहूर्त, शनिबारबाट फ्लोरमा

द सिनेमा टाइम्स, काठमाडौं । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण हुने सिनेमा 'स्त्री'को शुभमुहूर्त गरिएको छ । बिहीबार ऋषि पञ्चमीको अवसर पारेर काठमाडौंस्थित गणेशस्थान मन्दिर कमलादीमा स्कृप्ट र क्यामेरा पूजा गरिएको हो । यो सिनेमा भदौ १४ गते शनिबारबाट फ्लोरमा जानेछ । समिर राई यो सिनेमाका निर्माता हुन् । काठमाडौं आसपासमा खिचिने सिनेमाको ३५…