चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’को छायांकन २५ दिनमा सकियो

द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण भएको दोस्रो सिनेमा ‘आ बाट आमा’को सम्पूर्ण छायांकन सकिएको छ । शुक्रबार काठमाडौंमा अन्तिम दृश्य खिच्दै २५ दिनमा सिनेमाको छायांकन पूरा भएको हो । निर्देशक चन्द्र पन्तका अनुसार दशैंपछि यो सिनेमाको पोस्ट प्रोडक्सनको काम सुरु हुनेछ । सिनेमाको छायांकन सकिएसँगै निर्देशक पन्तले आफ्नो अर्को सिनेमामा अभिनेता…