रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’टिमले पोस्टर सार्वजनिक गरेको छ । तिहारको लक्ष्मीपूजाको विशेष अवसर पारेर सिनेमा ‘आ बाट आमा’ को पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो । जहाँ सार्वजनिक पोस्टरमा विपना थापा,प्रदीप रावत र पल शाह खुशी मुन्द्रामा देखिएका छन् । जहाँ सन्तानको खुशीमा बुबाआमा…