ट्वाइलेट बन्यो बलिउडकै सर्वाधिक नाफा कमाउँने सिनेमा

द सिनेमा टाइम्स, काठमाडौँ । अक्षय कुमार अभिनित सिनेमा 'ट्वाइलेट-एक प्रेम कथा' भारतीय बक्सअफिसमा वर्षकै सर्वाधिक नाफा कमाउने बलिउड सिनेमा बनेको छ । प्रदर्शनको १२  दिनसम्म सिनेमाले भारतीय बक्सअफिसमा १ सय २० करोड भारुको व्यापार गरेको छ । दोस्रो सातामा पनि सिनेमाले राम्रो व्यापार गरिरहेको छ । प्रोडक्सन र पब्लिसिटी खर्च सहित जम्मा २४ करोडको…