Record: ‘डिस्पाचियो’ अगाडी, महिना नपुग्दै तोडियो ‘सी यु अगेन’को रेकर्ड !

द सिनेमा टाइम्स, काठमाडौँ । २६ दिन अगाडी द सिनेमा टाइम्सबाट 'सी यु अगेन'लाई सर्वाधिक भ्यु, तोडियो 'गङनम स्टाइल'को रेकर्ड ! शिर्षकमा समाचार सम्प्रेसन भएको थियो । तर, गएको २६ दिन मात्र 'सी यु अगेन'ले यो रेकर्डलाई आत्मसात गर्न सक्यो । आज बिहान लुइस फोन्सीको 'डिस्पाचियो'ले युट्युबमा सर्वाधिक भ्युको रेकर्ड आफ्नो पक्षमा पारेको छ ।…