‘प्रेमगीत २’को ट्रेलर सेयर गर्दै सुदर्शनले दिए शुभकामना !

द सिनेमा टाइम्स, काठमाडौँ । दुई बर्ष अगाडी प्रदर्शनमा आएको सिनेमा 'प्रेमगीत'मा सुदर्शन थापाको निर्देशन र सन्तोष सेनको लगानी थियो । सांगीतिक प्रेमकथामा निर्माण भएको सिनेमाले निर्माता सन्तोष सेन, कलाकार प्रदिप खड्का, पुजा शर्मा, र संगीतकार अर्जुन पोखरेल सबैलाई सफलता दियो । यसअघि सुदर्शन र सन्तोषले 'चंखे शंखे पंखे'मा पनि टिमअप गरेका थिए । 'प्रेमगीत'…