‘जवान’का कारण ‘ऐंचो पैंचो’लाई अन्याय गरियो भने कानुनी उपचार खोज्छौं : निर्माता बिशाल चौलागाई

द सिनेमा टाइम्स, काठमाडौं - गत बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा 'ऐंचो पैंचो'ले अहिले दर्शकको राम्रो साथ पाइरहेको छ । सिनेमाले विस्तारै दर्शकको मन जितिरहेका वेला आगामी बिहीबार नै प्रदर्शनमा आउन लागेको बलिउड सिनेमा 'जवान'को डरले सताउन थालेको छ । बलिउड सिनेमा 'जवान'को नेपालमा सेन्सर नै नगरी अग्रीम टिमक बुकिङ खोलिएको छ । सिनेमालाई हल सञ्चालकले…