नम्रताको प्रतिक्रिया – हुँदै नभएको हल्ला चलाइयो, सारुकले न्याय पाउन्

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री नम्रता श्रेष्ठले सारुक ताम्राकारको विषयमा आफ्नो नाम जोडेर हुँदै नभएको हल्ला चलाइएको बताएकी छन् । आफू मौन रहँदा मिडियामा भ्रामक हल्ला चलाउने प्रयास भएको उनको भनाइ छ । यद्यपि आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएकी छन् । आफ्नो कानुनी टिमले अध्ययन गरिरहेको उनले बताएकी छन् । आफू विरामी रहेका…