ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’मा बेनिशा र समर्पण अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौं - ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने सिनेमा 'उपहार'को मुख्य भुमिकामा अभिनेत्री बेनिशा हमालको प्रवेश भएको छ । सिनेमाको मुख्य भुमिकामा यअअघि नै अभिनेत्री रेखा थापा र पूजा शर्मा अनुबन्धित भैसकेका थिए । आगामी भाद्र दोस्रो साताबाट फ्लोरमा जाने सिनेमामा अभिनेत्री थापाकोे जोडी अभिनेता मुकुन भुषालसँग बाँधिएको छ, भने बेनिशासँगै अभिनेत्री पूजा…