भुवन चैत्य बसुन्धरा पुरस्कार २०७८ र २०७९ को घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - भुवन चैत्य बसुन्धरा पुरस्कार २०७८ र २०७९ को घोषणा भएको छ । नेपाली सिनेमाका तीन वरिष्ठ अभिनेत्रीहरुको नामबाट स्थापित यो पुरस्कारको घोषणा मंगलबार विज्ञप्तिमार्फत गरिएको हो । जसअनुसार २०७८ सालको हरिश-भुवन चन्द पुरस्कार निर्देशक यादव खरेल र २०७९ सालको हरिश-भुवन चन्द पुरस्कार नीर शाहलाई प्रदान गरिने भएको छ । संगीतकर्मी…