द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको सिनेमा 'बम बहादुर'को ट्रेलर रिलिज भएको छ । सिनेमाको सस्पेन्स, थ्रिल, र सोसल ड्रामाको अनुभव गराउने ट्रेलरमा सौगात विद्रोहीको भूमिकामा देखिएका छन् । सिनेमाको ट्रेलरमा ‘साहस र संघर्षको नभनिएको कथा’को रूपमा भारतको दार्जिलिङ क्षेत्रको कथा उठान गरिएको छ । यसअघि टिजरमा ‘अब खुकुरी र…