सकारात्मक वर्डअफ माउथले ‘तेल भिसा’मा दर्शकको चाप बढ्दै

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘तेल भिसा’ले बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ । पहिलो तीन दिनमा १ करोड ३६ लाख बढि ग्रसकलेक्सन गरेको सिनेमाले वीक डेमा पनि राम्रो व्यापार गरिरहेको छ । पहिलो हप्ताको कलेक्सन रिपोर्ट शुक्रबार सार्वजनिक गर्ने तयारी भैरहेको वितरक करण श्रेष्ठले बताए । सुुरुवती दिनबाट नै सुखद्…