द सिनेमा टाइम्स, काठमाडौं । माघ ११ गते रिलिज हुने सिनेमा ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र संगीत छ । गीतकार थापाले २० वर्षपछि यही गीतमार्फत पाश्र्व…