द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगानाको अभिनय तथा लगानी रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ले सुरुवाती दुई दिन आक्रामक व्यापार गरेको छ । शुक्रबार र शनिबार दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाएकाले वीक डेमा पनि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ । यसबीच यो सिनेमाले नेपालगञ्जमा भने इतिहास रचेको छ । पहिलो पटक दर्शकको अत्याधिक…