द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता निश्चल खड्का यही जेठ २५ गतेबाट रिलिज हुने सिनेमा 'लण्डन टु पेरिस'बाट अभिनयमा डेब्यू गर्दैछन् । सिनेमाका अर्का कलाकार कवीर खड्कामार्फत उनी यो सिनेमामा जोडिएका हुन् । तर यो सिनेमामा जोडिनु अघिको निश्चलको कथा आफ्नै छ । निश्चलले ‘लण्डन टु पेरिस’मा अभिनय गर्नु अघि धेरै सिनेमाका लागि अडिसन दिएका…