‘डिग्री माइला’को गीत ‘किन’मा दयाहाङ र आँचलको नोकझोक

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको सिनेमा 'डिग्री माइला'को लिरिकल गीत किन सार्वजनिक भएको छ । सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो । यो गीतमा दयाहाङ र आँचलबीचको नोकझोकलाई प्रस्तुत गरिएको । रामबाबु गुरुङ निर्देशित सिनेमाले ट्रेलर रिलिज भएयता आफ्नो चर्चालाई चुल्याएको…