द सिनेमा टाइम्स, काठमाडौं । चर्चित हास्य टेलिशृंखला निर्माण टिमले बनाउन लागेको सिनेमा ‘लाज शरणम्’ छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार एक थिम पोस्टर सार्वजनिक गर्दै आगामी महाशिवरात्रि फागुन १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । सिनेमाको छायांकन भने दशैंभन्दा अगाडि नै पूरा गर्ने योजनामा निर्माण टिम छ । सिनेमालाई…