सन्तोषको पिरियड ड्रामा सिनेमामा अनमोलले काम गर्ने

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता अनमोल केसीले नयाँ सिनेमाका लागि निर्माता तथा निर्देशक सन्तोष सेनसँग सहकार्य गर्ने भएका छन् । पिरियड ड्रामा जनरामा निर्माण हुने सिनेमाका लागि यी दुईबीच काम गर्ने सहमती भएको हो । सन्तोष र अनमोल दुवैले यो सिनेमा काम गर्नको लागि आफूहरुबीच सहमती भएको जानकारी दिए । केही दिनअघि राजधानीमा भएको…