द सिनेमा टाइम्स, काठमाडौं - आगामी माघ २६ बाट प्रदर्शनको तयारीमा रहेको सिनेमा हात्तीछाप नेपालसँगै विश्वभर एकसाथ रिलिज हुने भएको छ । यसअघि माघ २६ मा नेपालसहित केही देशमा मात्र सिनेमा रिलिज हुने पक्का भएको थियो । अब, यो सिनेमाको अन्तरराष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेन्मेन्टले माघको २६ अर्थात फ्रेबुअरी ९ तारिखबाट नै विश्वभर यो…