‘मायाका रंगहरु’मा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौं - केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय सिनेमा मायाका रंगहरुमा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित भएका छन् । भोजपुरीमा कुन्दन चलेको अभिनेताको सूचीमा पर्छन् । अभिनेता भारद्धाजले सोनी टिभिबाट प्रसारित सिरियल 'महाराणा प्रताप', 'सिंहासन', 'महावली हनुमान' अनि बलिउड सिनेमा 'श्रीदेवी बङ्ग्लो' र 'मिशन चाइना'मा मुख्य अभिनेताको रुपमा काम गरिसकेका छन् । सिनेमाको…