‘रिमै’मा जोडिए सौगात

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता सौगात मल्ल 'रिमै'मा अनुबन्धित भएका छन् । योसँगै सिनेमाको मुख्य लाइनअप पूरा भएको छ । सिनेमा यसअघि ब्लकबस्टर 'कबड्डी' सिरिजका प्रथम दुई भागकी मूख्य अभिनेत्री रिस्मा गुरुङ र अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन् । उनीहरु तीनै जनाले 'कबड्डी'को दोश्रो श्रृंखलामा एकसाथ काम थिए । खिल बहादुर गुरुङको निर्देशनमा…