द सिनेमा टाइम्स, काठमाडौं - आज शुक्रबारबाट दुई नेपाली सिनेमा 'चित्रा' र 'पर्खी बसें तिमीलाई' प्रदर्शनमा आएका छन् । मध्यम प्रचार प्रसारका बीच प्रदर्शनमा आएका सिनेमाले मल्टिप्लेक्समा शो केही कम पाएपनि सिगंल स्क्रिन तर्फ भने दुवै सिनेमाले बराबरी शो बाँडीका छन् । आज शुक्रबार पृथ्वी जयन्तीको बिदा परेकाले पनि दर्शकको राम्रो साथ पाउने अपेक्षा दुवै…