द सिनेमा टाइम्स, काठमाडौं - छायांकनको तयारीमा रहेको सिनेमा 'बलिदान'को संगीतको संयोजनको जिम्मेवारी पछिल्लो समयका चर्चित गायक सुजन चापागाईंले पाएका छन् । सुजनका अलवा सांगीतिक संस्था आर्टमान्डु टिमका अन्य दुई सदस्य गीतकार हर्क साउद र निर्देशक नवीन चौहानसँग निर्देशक सन्तोष सेनले कागजी सम्झौता गरेका हुन् । गायक चापागाईंका ‘तीन पाते’, ‘फूलथुंगे रानी’, ‘लजाएर’, ‘गाला पुक्क’,…