द सिनेमा टाइम्स, काठमाडौं - सिनेमा 'यो मन त मेरो नेपाली हो'को पहिलो चरणको छायांकन सकिएको छ । अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान नरको निर्देशन रहेको सिनेमा 'यो मन त मेरो नेपाली हो'को नेपाल र भारत भागको छायांकन तीस दिनमा सकिएको हो । सिनेमाको बाँकी छायांकन अमेरिकामा हुने सिनेमाका निर्देशन मित्र प्रधानले बताए…