सकियो ११ औं संस्करणको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’

द सिनेमा टाइम्स, काठमाडौं - ११औँ संस्करणको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’मा ‘नो विन्टर होलिडेज्’ले उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड जितेको छ । राजन कठेत र सुनील पाण्डेको ‘नो विन्टर होलिडेज्’ले यो अवार्ड जितेको हो । विभिन्न सिनेमा महोत्सवमा पुगेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन गरिएको थियो । त्यस्तै, छोटो सिनेमातर्फ आकांक्षा कार्कीको ‘सनाई’ले ‘बेस्ट…