अभिनयमा फर्किए भिरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे

द सिनेमा टाइम्स, काठमाडौं - घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे सिनेमाको काममा फर्किएका छन्। उनी कार्तिक १० गते घाँस काट्ने क्रममा भिरबाट लडेका थिए । आजबाट उनले 'महाजात्रा'को सुटिङ सुरु गरेका छन् । हाल सिनेमाको बुढालिनकण्ठमा धमाधम छायाँकन चलिरहेको छ । ‘जात्रा’को पहिलो श्रृंखलादेखि नै उनी अभिनेत्री वर्षा राउतको पिताको…