द सिनेमा टाइम्स, काठमाडौं - पौष २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'चित्रा'को निर्माण टिमले बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका छन् । सिनेमाको बुधबार सार्वजनिक ट्रेलरले दर्शकमाझ कौतुहल्ता जगाउन सफल भएको भन्दै निर्देशक घनश्याम लामिछानेले खुशी व्यक्त गरे । उनले सिनेमा पारिवारिकसँगै साथित्वको कथामा आधारित रहेको बताए । ‘यो सिनेमा बाबु र छोरीसँगै…