शुक्रबारबाट प्रदर्शनमा आयो प्रमोद र रिस्ताको ‘अदृश्य’

द सिनेमा टाइम्स, काठमाडौं - शुक्रबारबाट प्रल्हाद काफ्लेद्वारा निर्देशित नेपाली सिनेमा ‘अदृश्य’ प्रदर्शनमा आएको छ । सिनेमाले काठमाडौंका मल्टीप्लेक्सहरुमा न्यून शो पाएको छ, त्यो पनि केही हलमा मात्रै शो पाएको हो । देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं बाहिरका विराटनगर, नेपालगञ्ज, नारायणगढ, विर्तामोड र दमौलीमा एक एक शो दिएको छ । त्यस्तै, काठमाडौंका विएसआर, आइएनआई,…