अव्यक्त प्रेमका तीन कथा ‘जुलेबी’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘जुलेबी’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १० सेकेण्ड लामो टिजरमा चार महिलाको कथालाई प्रस्तुत गरिएको छ । सिनेमा यौन मनोविज्ञानमा केन्द्रित रहेको टिजरले संकेत गर्छ । सिनेमाले तीन घटनालाई चित्रण गरेको कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । टिजरले सिनेमाको दृश्यभाषा…