महिला दर्शकले सोमबार ‘अगस्त्य’ हेर्दा टिकटमा छूट पाउने

द सिनेमा टाइम्स, काठमाडौं - गत फागु १८ गतेबाट प्रदर्शनमा आएको सौरभ चौधरी निर्देशित सिनेमा ‘अगस्त्य’ले प्रदर्शनको तेस्रो सातामा सोमबार महिला दर्शकलाई टिकटमा छूट दिने घोषणा गरेको छ । निर्माताले शनिबार विज्ञप्ति जारी गर्दै महिलाले समाजमा खेल्ने महत्वपूर्ण भूमिका र योगदानलाई सम्मान गर्दै २५ प्रतिशत छूटको व्यवस्था गरिएको उल्लेख छ । यो सिनेमा महिलाको कथामा…