द सिनेमा टाइम्स, काठमाडौं । मंसिर १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’ निर्माण टिम प्रचारको लागि चितवन पुगेको छ । चितवन निर्देशक एकता पौडेलको गृहनगर समेत हो । त्यसैले पनि उनी चितवनमा सञ्चालीत विभिन्न स्कुल, कलेजदेखि मेला महोत्सवसम्म पुगेर सिनेमाको व्यापक प्रचार गर्दैछिन् । यो सिनेमाको टिमले आज विहान चितवनमा पत्रकार भेटघाट कार्यक्रम गरेको…