द सिनेमा टाइम्स, काठमाडौं । भारतको डुवर्स क्षेत्रमा छायांकन गरिएको नेपाली सिनेमा ‘धागो’ आज शुक्रबारबाट नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आएको छ । उदिप राणा थापाको निर्देशनमा निर्माण भएको यो सिनेमाले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ । सिनेमामा…