विवाह बन्धनमा बाँधिइन् अभिनेत्री निरुता सिंह

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले भदौ १४ गते बिहीबार मुम्बई निवासी सञ्जीभ गुलाटीसँग विवाह गरेकी हुन् । निरुताले सामाजिक सञ्जालमा साझेदार गरेको विवाहको एउटा तस्वीरमा उनी श्रीमानसँग खुसी मुद्रामा देखिएकी छन् । लामो समयदेखि परिवारसँग मुम्बईमा बस्दै आएकी अभिनेत्री सिंहले विवाह बन्धनमा बाँधिएको जानकारी गराउँदै लेखेकी…