‘माइतीघर’ ट्रेलर : भावनात्मक कथा र शक्तिशाली प्रस्तुति

द सिनेमा टाइम्स, काठमाडौं । मिलन तामाङको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा 'माइतीघर'को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको ३ मिनेट लामो ट्रेलरले प्रेम, परिवार र समाजसँग गाँसिएको कथालाई देखाएको छ । सिनेमाको ट्रेलरको सुरुवातमा धिरज मगर र उपासना सिंह ठकुरीको विवाह र त्यसबीच आउने विभिन्न उतार चढावलाई…