द सिनेमा टाइम्स, काठमाडौं । ‘पहिले साउथ र हिन्दी सिनेमा हेर्ने मान्छे अहिले समीर नेपाली सिनेमा क्षेत्रमा आएदेखि पहिलो चोटी होला नेपाली सिनेमाको धेरै पखाईमा बस्न थालेका छन्,’ सिनेमा 'बलिदान'को टिजर हेरेर युट्युबमा धन साउद नाम गरेका दर्शक लेख्छन् । गत शनिबार सिनेमा 'बलिदान'को टिजर सार्वजनिक भएपछि दर्शकले प्रशंसामा कमेन्ट गरिरहेका छन् । 'राम्रोलाई राम्रो…