बहुप्रतीक्षित सिनेमा ‘बलिदान’को दोस्रो गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । पर्सी सोमबार बडादशैंको फूलपातीदेखि प्रदर्शनमा आउने बहुप्रतीक्षित सिनेमा ‘बलिदान’को दोस्रो गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक भएको छ । यो गीतमा सुजन चापागाईंले संगीत तथा सुजन र भुषण खतिवडाले स्वर तथा शब्द रचना हर्क साउदको छ । सिनेमाको सार्वजनिक गीतको भिडियोमा घना जंगलबीचको आदिवासी बस्ती देखाइएको छ । जहाँ आदिवासीहरूबीच अभिनेता समीर…