दर्शकको मन जित्दै ‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा…’

द सिनेमा टाइम्स, काठमाडौं । दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहेको सिनेमा ‘वरिष्ठ बलराम’को गीत यतिबेला सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको छ । ‘न्यौली बनैमा...’ बोलको गीत दर्शकको मन जित्दै टिकटकलगायत सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको छ । प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको गीतको लय पूर्वी नेपालको लोकलय र मध्य नेपालको लोक लयको सेरोफेरोमा…