‘ऐंचो पैंचो’ प्रचार गर्न बुधबार टेक्सास कलेज पुग्यो टिम

द सिनेमा टाइम्स, काठमाडौं - कृषा चौलागाईको निर्देशनमा निर्माण भएको सिनेमा 'ऐंचौ पैंचो'ले प्रचार प्रसारको सुरुवात गरेको छ । बुधबार सिनेमाको निर्माण टिम टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर सिनेमाको प्रचार आरम्भ गरेको हो । सिनेमाको प्रचार गर्न अभिनेता सुशिल सिटौला, अभिनेता राजाराम पौडल र अभिनेत्री सारदा गिरी (काली बुढी) बुधबार टेक्सास कलेज…