द सिनेमा टाइम्स, काठमाडौं । गत असारमा प्रदर्शन भएको सिनेमा 'यो मन त मेरो नेपाली हो'को समूहले नयाँ सिनेमाको निर्माण घोषणा गरेको छ । बिहीबार बालाजुस्थित अष्टनारायण हलमा आयोजित एक कार्यक्रमका बीच एआई जेनरेटेड पोस्टर सार्वजनिक गर्दै सिनेमा ‘स्वाहाः’ निर्माणको घोषणा गरिएको हो । यो नामको अर्थ विनाश वा सर्वनाश भन्ने हुन्छ । ‘यो मन…