द सिनेमा टाइम्स, काठमाडौं । गत वर्षको दशैंको घटस्थापनामा प्रदर्शनमा आएको सिनेमा 'बेहुली फ्रम मेघौली'का निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ सिनेमा ‘जिरो डिग्री’ निर्माण घोषणा गरेका छन् । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै यो सिनेमाको घोषणा गरिएको हो । मेघौली फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा राजन भुसालले लेखेका हुन् । पटकथा र…