द सिनेमा टाइम्स, काठमाडौं । काजी लिम्बू र अञ्जन शर्माले संयुक्त रुपमा निर्देशन गर्ने सिनेमा ‘जदौ’को औपचारिक निर्माण घोषणा गरिएको छ । जातीय भेदभाव र छुवाछूतको कथामा निर्माण हुने सिनेमाको बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच टिमको परिचय गराउँदै निर्देशकबारे पनि जानकारी दिइयो । यसअघि सिनेमामा अनुबन्धित भएका कलाकारको बारेमा जानकारी दिइएको भएपनि निर्माण पक्षले…