द सिनेमा टाइम्स, काठमाडौं । असार २७ गतेबाट सिनेमा ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएको छ । गत जेठ ३० गते प्रदर्शनमा आएको सिनेमा ‘महाभोज’पछि यो सिनेमा प्रदर्शनमा आएको हो । यो बीचमा केही बलिउड तथा हलिउड सिनेमा प्रदर्शनमा आएपनि वर्षात्को कारण देखाउँदै कुनै नेपाली सिनेमा रिलिज भएनन् । यो शुक्रबार प्रदर्शनमा आएको…