‘काजी’ बन्दै विपिन कार्की, बर्षा सिवाकोटीसँग बाँधिनेछ जोडी

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता विपिन कार्की नयाँ सिनेमा 'काजी'मा अनुबन्धित भएका छन् । आगामी भाद्र अन्तिमबाट फ्लोरमा जाने सिनेमाको निर्माण टिमसँग बिहीबार अभिनेता कार्कीले औपचारिक रुपमा लिखित सम्झौता गरेका हुन् । सिनेमामा विपिन 'काजी'को भुमिकामा देखिने छन् । सिनेमामा उनको जोडी अभिनेत्री बर्षा सिवाकोटीसँग बाँधिएको छ । उनी सिनेमाको मुख्य अभिनेत्रीको रुपमा केही…