‘दिमाग खराब’ राजनीतिक सिनेमा होइन् : निश्चल बस्नेत

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक निश्चल बस्नेतले प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दिमाग खराब’ राजनीतिक विषयबस्तुमा आधारित सिनेमा नभएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राजनीति कसरी व्यक्तिसँग जोडिन्छ भन्ने कुरा मात्रै सिनेमाले समेटेको बताएका हुन् । ‘हाम्रो सिनेमा 'दिमाग खराब' राजनीतिक सिनेमा होइन् । राजनीतिले कसरी हरेक व्यक्तिलाई असर गर्छ त्यो…