द सिनेमा टाइम्स, काठमाडौं । गत माघ १७ गते आयोजिक एक कार्यक्रमका बीच रिलिज गरिएको ‘फेरि जालमा’ गीत यतिवेला चर्चाको शिखरमा छ । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज हुने सिनेमा ‘फेरि रेशम फिलिली’मा समावेश यो सार्वजनिक भएसँगै दर्शकमाझ चर्चाको विषय बनेको हो । यो गीत दर्शकमाझ चर्चामा रहनुको कारण २०७२ सालमा रिलिज भएको…